१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक संघ काेशी प्रदेश अधिवेशनमा ४४ जनाकाे उम्मेद्वारी



विराटनगर,नेपाल शिक्षक संघ,काेशी प्रदेशकाे दाेस्राे प्रदेश अधिवेशनकाे बन्द सत्र शुरु भएको छ।

१ अध्यक्ष, ४ उपाध्यक्ष,२ महासचिव,५ उपमहासचिव र ११ सदस्य  पदमा ४ वर्षे कार्यकाल रहेकाे प्रदेश कार्य समितिमा ४४ जनाकाे उम्मेदवारी परेकाे जनाइएको छ।

प्रदेश अध्यक्षमा झापाकाे तेजप्रसाद चौलागाईं र धनकुटाकाे गंगाराम ढुंगानाकाे उम्मेदवारी परेकाे छ। १ जना बरिस्ठ उपाध्यक्षमा शुरेशकुमार चौधरी र हेमराज खतिवडाको उम्मेद्वारी पर्दा महिला उपाध्यक्षमा रामकुमारी भन्डारी र रेखा पराजुलीको उम्मेदवारी दर्ता भएको छ।

उता २ जना खुला उपाध्यक्षमा तुलाराम चौधरी,राजेश कार्की,दिनेशकुमार चौधरी र जर्ण चाम्लिङकाे उम्मेदवारी पर्दा  १ महासचिवमा मातृका न्यौपाने र बद्री कार्कीकाे उम्मेदवारी परेकाे जनाइएको छ।१जना अर्थ महासचिव (महिला)मा इन्दिरा कटुवाल र अर्चना ढकालकाे उम्मेदवारी दर्ता भएको छ।

उप-महासचिवमा पदमबहादुर अधिकारीकाे एकल उम्मेदवारी तथा  उप-महासचिव महिलामा पार्वती कुमारी राउत र प्रमिला कार्कीकाे उम्मेदवारी दर्ता भएको छ।

यसरीनै  २ उपमहासचिव समावेशीमा हरिलाल चौधरी,सुरेन्द्रकुमार केरुङ,महाजित राई र सन्चलाल लिम्बूकाे उम्मेदवारी परेकाे छ।उपमहासचिव अर्थमा लक्ष्मण कार्कीकाे एकल उम्मेदवारी र ४ जना महिला सदस्यमा अन्जना राई,भूमादेवि आङ्देम्बे,निशा श्रेष्ठ ,यसाेदा बास्तोला र भगवती निरौलाकाे उम्मेदवारी पर्दा ११ जना खुला सदस्यमा भने अर्जुनकुमार बस्नेत,विमलकुमार चौधरी,भरत भट्टराई ,धनप्रसाद पुडासैनी ,भवानी प्रसाद लुइँटेल ,मनाेज काेइराला,हरिबहादुर क्षेत्री,वीरेन्द्रप्रसाद रिजाल,जयप्रसाद बाँस्कोटा,अरविन्द ठाकुर,गिरिराज निरौला,शेरबहादुर पुरी,माेहनकुमार पुरी,दुर्गाराज राई,धनबहादुर थापा,हेमराज अधिकारी र मुना नेपालकाे उम्मेदवारी परेकाे जनाइएको छ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ८ : २० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको