२६ आश्विन २०८१, शनिबार | October 12, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

इन्द्रचन्द्र क्याम्पस,झापामा नेविसंघ प्यानलै विजयी



विर्तामोड,विर्तामोड स्थित इन्द्रचन्द्र क्याम्पस विर्तामोडमा नेविसंघ विजयी भएको छ।अध्यक्षमा नेविसंघका पवन दाहालले ३९० मत ल्याउनुभयाे।निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका निर्मल विश्वकर्माले २३७ मत प्राप्त गर्नुभयो ।

उता सचिवमा नेविसंघको श्रीजित ढुंगानाले ४१५ मत ल्याएर विजयी बन्दा अनेरास्ववियुका गौरव भन्डारीले ३७३ मत पाउनुभयाे।काेषाध्यक्षमा नेविसंघको शितल गुरुङले ४४१ मत ल्याएर विजयी बन्दा अनेरास्ववियुका गौरव भन्डारीले ३७३ मत पाउनुभयो।

सदस्यहरुमा नेविसंघको रविन खड्का ४६१ मत,पदम अधिकारी ४४५ मत,समीक्षाआचार्य ४२६ मत,ज्ञानबहादुर फत्र ३९८ मत,विन्दा तामाङ ३९५ मत तथा अनेरास्ववियुका आकाश थापा ३९१ मत र उज्ज्वल घिमिरे ३८१ मत ल्याइ विजयी बन्नु भएको  निर्वाचन समितिले जनाएको छ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ८ : २१ बजे

पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालन

इलाम । पहिरोका कारण अवरुद्ध मेची राजमार्ग पाँच दिनपछि सञ्चालनमा

भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार एक अमेरिकी र एक ब्रिटिस वैज्ञानिकलाई

काठमाडौ, यस वर्षको भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार  एक अमेरिकी

हेवा खोलामा आज बेलुकादेखि भोली बिहानसम्ममा चारपांग्रे सवारी चल्ने

पाँचथर-असोज १२ गतेदेखि अवरुद्ध मेची राजमार्गको हेवा खोलामा आज बेलुकादेखि

बाढीपहिरोमा परेर आजसम्ममा मृत्यु हुनेको सङ्ख्या २ सय ४६

काठमाडौँ –असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको

चाडबाडको मुखैमा मोरङमा आगलागी

मोरङ, चाडबाडको मुखैमा मोरङमा आगलागी भएको छ। गत राति १२:३०