१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आन्दोलनकारीबाट उर्लाबारीमा वडाध्यक्षमाथि हातपात



उर्लाबारी,उर्लाबारीमा काेशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले माेरङकाे उर्लाबारी ६ नं वडा कार्यालय तालाबन्दी गर्ने क्रममा वडाध्यक्षमाथि हातपात गरेकाे प्रहरीले जनाएको छ।

आन्दाेलनकाे क्रममा वडा कार्यालय बन्द गर्नुपर्ने भन्दै वडाध्यक्ष चिन्तामणि पाैडेलमाथि हातपात भएकाे र पछि प्रहरीले वडाध्यक्ष पौडेललाई उद्धार गरेकाे जनाइएको छ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ४ : ३४ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको