५ कार्तिक २०८३, बुधबार | October 21, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आन्दोलनकारीबाट उर्लाबारीमा वडाध्यक्षमाथि हातपात



उर्लाबारी,उर्लाबारीमा काेशी प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले माेरङकाे उर्लाबारी ६ नं वडा कार्यालय तालाबन्दी गर्ने क्रममा वडाध्यक्षमाथि हातपात गरेकाे प्रहरीले जनाएको छ।

आन्दाेलनकाे क्रममा वडा कार्यालय बन्द गर्नुपर्ने भन्दै वडाध्यक्ष चिन्तामणि पाैडेलमाथि हातपात भएकाे र पछि प्रहरीले वडाध्यक्ष पौडेललाई उद्धार गरेकाे जनाइएको छ।

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ४ : ३४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज