१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

निकाल्याे माेरङ शिक्षा समन्वय इकाईले प्रावि नियुक्ति प्रयाेजनार्थ पालिका छनौट सुचना



विराटनगर,शिक्षा विकास समन्वय इकाई माेरङले शिक्षक सेवा आयाेगबाट सिफारिस भएका प्रावि शिक्षकहरुकाे स्थायी नियुक्तिको प्रयाेजनार्थ पालिका छनौटकाे निम्ति यहि चैत १० सम्ममा स्वयम् उपस्थित भइ निवेदन दिन सुचना निकालेकाेे छ।

सुचनाअनुसार सबैभन्दा बढि मिक्लाजुङ गाउँपालिकामा ३८ जना र कम सुन्दरहरैचा नगरपालिकामा ३ जना रहेकाे जनाइएको छ।

मिक्लाजुङ गाउपालिकाामा ३८,रतुवामाई नगरपालिका मा ३६,केरावारी गाउपालिकामा ३३,पथरीशनिश्चरे र लेटाङ नगरपालिकामा ३२/३२,सुनवर्षी नगरपालिकामा ३०,बेलवारी नगरपालिकामा २४,रंगेली र कानेपाेखरीमा २३,जहदामा २१,धनपालथानमा १६,विराटनगर महानगरपालिकामा १५,उर्लाबारीमा १४,ग्रामथान र कटहरीमा ८/८ जना तथा सुन्दरहरैचा र बुढिगङ्गामा ३/३ जना रहेकाे जनाइएको छ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  २ : ५१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र