२९ कार्तिक २०८१, बिहिबार | November 14, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काेशी प्रदेशकै ठूलाे क्याम्पस जनता बहुमुखी इटहरीमा नेविसंघको जीत



इटहरी,काेशी प्रदेशकै सबभन्दा धेरै विद्यार्थी भएकाे जनता बहुमुखी क्याम्पस इटहरीमा नेविसंघ विजयी भएको छ।आइतबार सम्पन्न स्ववियु निर्वाचनमा ५,८७५ मतदाता रहेकाेमा खसेकाे २,२२४ मतमध्ये अध्यक्षमा नेविसंघको सहदेव काफ्लेले १,२९८ मत प्राप्त गर्दै विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका ६२८ मत प्राप्त गरे।उहाँको मतान्तर दाेब्बरभन्दा बढि रह्यो ।

उता सचिवमा समाजवादीका अर्जुन राईले ९७५ मत प्राप्त गरि विजयी बन्दा अनेरास्ववियु क्रान्तिकारीका अनपल पौडेलले ८७१ मत प्राप्त गरे।काेषाध्यक्षमा भने अनेरास्ववियुका आदित्य खड्काले १,१२० मत प्राप्त गरेर।विजयी बन्दा नेविसंघका विपिन भट्टराईले ९८१ मत प्राप्त गर्नुभयो ।

सदस्यहरुमा सन्ताेष पुरी,सुगम भूजेल,एलिना चौधरी ,मार्शल बस्नेत,केबल लुइँटेल,सुदिप खतिवडा,लक्ष्मण लिम्बू र मनिष चौलागाईं निर्वाचितलभएका छन्।

समानुपातिक तर्फ नेविसंघको ८७५ र अनेरास्ववियुकाे ४२७ मत आएको जनाइएको छ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १२ : ०७ बजे

पाँचथरको हिलिहाङ- ६ भारपा स्थित मेची राजमार्गमा ट्रक दुर्घटना, १ जनाको घटनास्थलमै मृत्यु , २ जना घाईते

हिलिहाङ । पाँचथरको हिलिहाङ गाँउपालिका- ६, भारपा स्थित मेची राजमार्गमा

किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशनबाट  २७ सदस्यिय कार्यसमिति चयन

काठमाडौं, किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशन हालै सम्पन्न भएको

झापाको अर्जुनधारा ६ दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

शनिश्चरे । झापाको अर्जुनधारा ६ स्थित दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी

विमल कृति पुरस्कार–२०८०’ बाट साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ पुरस्कृत

धरान : इलामका साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ले दुई