४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

काेशी प्रदेशकै ठूलाे क्याम्पस जनता बहुमुखी इटहरीमा नेविसंघको जीत



इटहरी,काेशी प्रदेशकै सबभन्दा धेरै विद्यार्थी भएकाे जनता बहुमुखी क्याम्पस इटहरीमा नेविसंघ विजयी भएको छ।आइतबार सम्पन्न स्ववियु निर्वाचनमा ५,८७५ मतदाता रहेकाेमा खसेकाे २,२२४ मतमध्ये अध्यक्षमा नेविसंघको सहदेव काफ्लेले १,२९८ मत प्राप्त गर्दै विजयी बन्दा निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका ६२८ मत प्राप्त गरे।उहाँको मतान्तर दाेब्बरभन्दा बढि रह्यो ।

उता सचिवमा समाजवादीका अर्जुन राईले ९७५ मत प्राप्त गरि विजयी बन्दा अनेरास्ववियु क्रान्तिकारीका अनपल पौडेलले ८७१ मत प्राप्त गरे।काेषाध्यक्षमा भने अनेरास्ववियुका आदित्य खड्काले १,१२० मत प्राप्त गरेर।विजयी बन्दा नेविसंघका विपिन भट्टराईले ९८१ मत प्राप्त गर्नुभयो ।

सदस्यहरुमा सन्ताेष पुरी,सुगम भूजेल,एलिना चौधरी ,मार्शल बस्नेत,केबल लुइँटेल,सुदिप खतिवडा,लक्ष्मण लिम्बू र मनिष चौलागाईं निर्वाचितलभएका छन्।

समानुपातिक तर्फ नेविसंघको ८७५ र अनेरास्ववियुकाे ४२७ मत आएको जनाइएको छ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  १२ : ०७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज