९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कियाचु बेल्जियमकाे अध्यक्षमा पाँचथरका बदन याेङहाङ निर्वाचित

ब्रसेल्स,बेल्जियममा सम्पन्न किरात याक्थुङ चुम्लुङ बेल्जियमकाे प्रथम अधिवेशनले पाँचथरका बदन याेङहाङकाे अध्यक्षतामा ७ सदस्यीय कार्यसमिती निर्वाचित भएको छ। उपाध्यक्षमा पेमा इधिङ्गाे लिम्बू ,सचिवमा कला इधिङ्गाे लिम्बू ,काेषाध्यक्षमा माेहन कुरुम्वाङ(सविन) र सदस्यहरुमा बलबहादुर सेनेहाङ,कविता लिङ्दम र धनु कन्दङ्बा निर्वाचित हुनुभएको छ। जनजाति महासंघ बेल्जियमकाे अध्यक्ष वीरमान घर्ती प्रमुख अतिथी रहनुभएकाे साे कार्यक्रममा विशेष अतिथि एनआरएन ए…