२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर ट्याक्सी दुर्घटनामा मृतकको संख्या ३ पुग्यो ।



पाँचथर,पाँचथरकाे फिदिम-२ मा मंगलवार भएको ट्याक्सी दुर्घटनामा गम्भीर घाइते भएको ताप्लेजुङ मिक्वाखाेला-५,पापुङकाे इसेटिमा शेर्पाकाे निधन भएपछि मृत्युु हुनेकाे संख्या ३ पुगेको छ। शेर्पाको उपचारकाे क्रममा गतराती झापाकाे वि एन सी अस्पतालमा मृत्युु भएको पाँचथर प्रहरीले जनाएको छ।

झापाकाे विर्तामोडबाट फिदिमतर्फ जाँदै गरेकाे मे१ज १९४१ नंकाे ट्याक्सी अनियन्त्रित भइ फिदिम-२,कृष्णमन्दिर छेउ सडकबाट २०० मिटर तल खस्दा १४ जना घाइते भएकोमा ताप्लेजुङ मैवाखाेला-१,ढुङ्गेसाँघुका ४५ वर्षिय जितेन्द्र मणि देवानकाे फिदिम अस्पतालमा मंगलवार र मंगलवार नै फिदिम-१० याङनामका ३५ वर्षिया सविना विककाे विर्तासिटी अस्पतालमा मृत्युु भएको थियाे।

प्रकाशित मिति : ११ श्रावण २०८०, बिहिबार  ११ : २० बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक