काठमाडौ,विगत केही दिनदेखि विकसित धरान घटना र निषेधाज्ञाबारे सरकारकाे आधिकारिक धारणा सार्वजनिक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित अपिलमा केहिदिनयता सांस्कृतिक नगरी धरानमा भइरहेको गतिविधि र त्यसले हाम्राे सद्भाव एवम् एकतामा पार्न सक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर भएको बताइएको छ। सामाजिक एकतामा खलल पुग्ने कार्यबाट टाढा रहि एकता र सद्भावकाे पक्षमा उभिन र…