१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

गजुरी गाउँपालिका धादिङले १२ कर्मचारीलाई विद्यालयहरुमा शिक्षक खटायाे।



धादिङ,धादिङको गजुरी गाउँपालिकाले गाउँपालिकामा कार्यरत १२ कर्मचारीहरुलाई विभिन्न विद्यालयहरुमा सहयाेगी शिक्षक खटाएको छ।

यसरी खटाइएका सहयोगी शिक्षकहरुमा कम्प्युटर अपरेटर सुस्मिता अधिकारीलाई आदर्श माविमा, सामाजिक परिचालकहरु सविना उप्रेती,गाेमा तामाङ,लक्ष्मी पाठक,राधिका चेपाङ,विशाल विक,निगम बिशंखे,शुशिला श्रेष्ठ,अप्सरा बर्तौला,महेश न्यौपाने,विशाल तामाङ र  सहायक कम्प्युटर अपरेटर स्मृति तामाङलाई क्रमश:गजुरी पीडा मावि,छेपाङ आवि,नवज्योति आवि,पिण्डेश्वर मावि,कंकालिनि आवि,भानुभक्त मावि,किरान्चाेक मावि,पात्तालिनि आवि,थुम्किडाडा मावि,रिठ्ठादेवि आवि र किरान्चाेक माविमा छन्।

प्रकाशित मिति : ३ भाद्र २०८०, आइतबार  ३ : ४३ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको