३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

चितवनकाे राप्ती नगरपालिकाले ११ विद्यालय स.का.हरुलाई पूनर्वहाली गर्याे।



चितवन,चितवनकाे राप्ती नगरपालिकाले विस्थापित गरेकाे विद्यालय स.का.हरुलाई पुनर्वहाली गरेकाे छ।

प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपानेद्वारा हस्ताक्षरित सुचनामा विस्थापित ११ जना स.का.हरुलाई भदौ ७ गतेदेखि काममा फर्कन सुचित गरिएको छ।

यसअघि नगरपालिकाले सुचना निकाल्दै आवश्यक याेग्यता नपुगेकाे भनी ११ स.का.लाई हटाएपछि विराेध भएको थियाे।

प्रकाशित मिति : ७ भाद्र २०८०, बिहिबार  ९ : २४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु