३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

धरान घटनाबारे काङ्ग्रेस बाेल्याे।



काठमाडौं,केहिदिनदेखि धरानमा विकसित घटनाक्रमबारे मुलुककै सबैभन्दा ठूलाे पार्टी तथा सत्तारुढ दल नेपाली काङ्ग्रेसको आधिकारिक धारणा सार्वजनिक भएको छ।

सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा हस्ताक्षरित अपिलमा भनिएको छ”केही दिनयता धरानमा भएको द्वन्दले हाम्राे धार्मिक ,सांस्कृतिक तथा सामाजिक एकता र सदभावनामा खलल पुर्याउन सक्ने विषयप्रति नेपाली काङ्ग्रेस गम्भीर चिन्ता प्रकट गर्दैसामाजिक,धार्मिक,राजनैतिक समग्र सदभावकाे लागि सार्वजनिक अपिल गर्दछ।”

अपिलमा परापूर्व कालदेखि  विभिन्न जातजाति ,धर्मसंस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिराे सद्भावले मिलेर बसेकाे र राष्ट्र निर्माण र विकासको लागि हातेमालो गरिएको जनाउदै  संवेदनशीलतालाई मध्यनजर गर्दै राजनीतिक दल,स्थानीय जनप्रतिनिधि र धार्मिक संघसंस्था एवम् समाजकाे अग्रज व्यक्तित्वहरुलाई आपसी सद्भाव र एकता कायम राख्ने महान कार्यमा जुट्न भनिएको छ।

प्रकाशित मिति : ९ भाद्र २०८०, शनिबार  ८ : ०४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु