१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षा ऐनकाे विरोधमा झापाली शिक्षकहरूले शिक्षा विकास समन्वय इकाईमा धर्ना दिए।



भद्रपुर,प्रस्तावित विद्यालय शिक्षा ऐनकाे विरुद्धमा झापाका शिक्षकहरुले मंगलवार शिक्षा विकास समन्वय ईकाई झापामा धर्ना र ज्ञापनपत्र इकाई प्रमुखलाई बुझाएका छन्।शिक्षक महासंघकाे आयोजनामा भएकाे साे धर्ना कार्यक्रममा जिल्लाका पन्ध्रवटै स्थानिय निकायका शिक्षकहरुकाे सहभागीता थियाे।

नेपाल शिक्षक संघका सचिव देवेन्द्र राजवंशीले सन्चालन गर्नुभएको कार्यक्रममा बाेल्दै नेपाल शिक्षक संघ झापाको अध्यक्ष ताेयानाथ दहालले समग्र शिक्षककाे हितकाे लागि विद्यालयमा अध्यापन गर्न छाडेर धर्ना दिन दु:खद भएकाे बताउनु भयाे भने नेपाल शिक्षक संघ काेशी प्रदेश अध्यक्ष तेजप्रसाद चौलागाईंले शिक्षकमारा ऐनकाे विरुद्ध अझै आन्दोलन चर्किने र याे आन्दोलनमा सबै सराेकारवालाहरुकाे अझै सक्रिय सहभागीता आवश्यक रहेकाे बताउनुभयो ।

साे धर्ना कार्यक्रममा संगठनका द्राेर्ण श्रेष्ठ,एकिकृतका रविन्द्र मैनाली,परिषदका टंक कटुवाल,फाेरमका सिताराम यादव,मन्चका रमाकान्त चौधरी,कर्मचारी परिषदका चन्द्र प्रसाईं र प्रगतिशीलका ज्ञानेन्द्र ढुंगाना लगायतले सम्बाेधन गर्नुभएको थियाे।

प्रकाशित मिति : ३० श्रावण २०८०, मंगलबार  ९ : ५८ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र