९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

घर नपुग्दै बाटोमै अस्ताए हिलिहाङ-५ का प्रेम संग्रौला

पाँचथर,नेकपा एमालेले आयोजना गरेक‍ो कार्यक्रममा सहभागी भएर घर फर्कने क्रममा हिलिहाङ-५ का एकजनाले बाटोमै ज्यान गुमाएका छन्। पाँचथर प्रहरीका अनुसार मृत्युु हुनेमा हिलिहाङ-५ का ४८ वर्षिय प्रेम संग्रौला हुन्। अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुभएको आमसभामा सहभागी भएर घर फर्कदै गर्दा फिदिम-४ मा बसको छतबाट संग्रौला खसेको पाँचथर प्रहरी निरिक्षक दिनेश कुवरले जानकारी दिनुभयो ।