९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

यो वर्ष झापा जिल्लाबाट १५ हजार ८२२ परीक्षार्थीले एसईई परिक्षा दिदै

विर्तामोड,आजबाट माध्यमिक शिक्षा उत्तिर्ण परिक्षा एसईई शुरु हुदैछ । यस वर्षको एसईई परिक्षामा झापा जिल्लामा सन्ताउन्न परीक्षा केन्द्रबाट १५ हजार ८२२ जना परिक्षार्थीले परिक्षा दिदैछन् । यो परिक्षार्थीहरुमध्ये नियमितको साधारण धारतर्फ १४ हजार ९५७ जना छन् । यसमा छात्रा ७ हजार ७२५ जना र छात्र ७ हजार २३२ जना छन् । त्यस्तै प्राविधिक धारतर्फ ५५०…