९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

शिक्षक महासंघको दोश्रो महाधिवेशन आजदेखि, तोकिएकै समयमा हुने

काठमाडौं, नेपाल शिक्षक महासंघको दोश्रो महाधिवेशन आजदेखि काठमाडौंमा हुदैछ । गतराती नेपाल शिक्षक महासंघमा आवद्ध संस्थाहरुमा आवद्ध संस्थाहरुले एक अपिल जारि गर्दै दोश्रो महाधिवेशन सम्बन्धमा कुनै भ्रममा नपर्न अनुरोध गरिनुको साथै अधिवेशन तोकिएकै समयमा हुने जनाएको हो । विज्ञप्तीमा भनिएको छ- नेपाल शिक्षक महासंघ सामुहिकरुपमा संवाद र सहकार्य गर्दै संस्थापक संस्था नेपाल राष्ट्रिय शिक्षक संगठनलाई…