९ कार्तिक २०८३, आइतबार | October 26, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथर हिलिहाङमा दिनदहाडै घर भत्कियो ।

पाँचथर, पाँचथर हिलिहाङ गाउँपालिका वडा नं ३ मा आज दिनदहाडै एक घर भत्किएको छ। न त वर्षा न पहिरो आज अचानक हिलिहाङ-३, साम्रेमा स्थानीय पूर्ण बहादुर खातीको घर भत्किएको हो । दिउसै घर भत्किएकोले कुनै मानवीय क्षति नभएको बताइएको छ ।