२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रतिलिटर ५ रुपैँयाले घट्यो पेट्रोल र डिजेलको मूल्य



निगमले पेट्रोलमा प्रतिलिटर ५  रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ३ रूपैयाँले मूल्य घटाएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १६२ रुपैँया ५० पैसा दोस्रो वर्गलाई १६४ रुपैँया तेस्रो वर्गको लागि १६५ रुपैया कायम हुनेछ ।

मट्टितेल र डिजेको मूल्य पहिलो बर्गलाई प्रतिलिटर १५५ रुपैँया ५० पैसा दोस्रो वर्गलाई १५२ रुपैँया ५० पैसा तेस्रो वर्गको लागि १५५ रुपैया कायम हुनेछ ।

आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले आज अगष्ट १५ ३१ साउन बाट इण्डियन आयल कर्पोरेसनबबाट पेट्रोलिय पदार्थको मूल्य घटेर आए सँगै नयाँ मूल्य तोकेको हो।

निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ५ रूपैयाँ र डिजेलमा २.९६ रूपैयाँ मट्टितेल मा प्रतिलिटर ३.२४ रुपैया हवाइ इन्धनमा २.३१ एलपी ग्यासमा ६.९७ घटाएर नयाँ मूल्य सूची पठाएको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ।

पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहिबार  ८ : ५८ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक