१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

प्रतिबन्धित लागुऔषध सहित फिदिममा दुई जना पक्राउ



फिदिम,पाँचथरको फिदिम बजारबाट प्रहरीले प्रतिवन्धित लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फिदिम नगरपालिका वडा नं ४ स्थित देउमाया आङ्देम्बेको घरमा डेरा गरिबस्ने डेबिट भनिने दिपेश राज योङ्या र कोमश लावती रहेको पाँचथर प्रहरीले जनाएको छ ।

प्रहरीले खानतलासीको क्रममा दिपेशको साथबाट ब्राउन सुगर ३ ग्राम ३३० मिलिग्राम र नगद रु ४०,६५०/- समेत बरामद गरेको जनाएको छ । प्रहरीले दुवैजनालाई पाँचथर जिल्ला अदालतबाट लागुऔषध ब्राउनसुगर मुद्धामा सात दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ९ : १० बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको