रीता थाम्सुहाङ/फिदिम,निर्वाचन कार्यालय पाँचथरले चार स्वतन्त्र सहित पन्ध्र प्रतिनिधि सभाकाे उम्मेदवारहरुलाई चुनाव चिन्ह प्रदान गरेकाे छ। प्रतिनिधी सभामा हिलिहाङ-३का अर्थशास्त्री बाैद्धिक स्वतन्त्र उम्मेदवार लाखबहादुर पालुङ्वा (एल बि) ले मौरी चुनाव चिन्ह पाउनु भएकाे छ।अर्थशास्त्रमा स्नातकोत्तर तथा एम.फिल.काे स्काेलर पालुङ्वा बौद्धिक नेता मानिनुहुन्छ।लिम्बूवानी आन्दोलनमा दशकदेखि क्रियाशील उहाँले पाँचथरबासी मतदाताहरुबाट सहयाेग पाउने आशा गर्नु भयाे। फिदिमका अर्को…