७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आँखा पाक्ने राेगकाे कारण भद्रपुरका विद्यालयहरु २ दिन छुट्टी

झापा,अधिकांश विद्यालयका विद्यार्थीहरुमा आँखा पाक्ने राेगकाे समस्या देखिएपछि झापा जिल्लाकाे भद्रपुर नगरपालिकाले भद्रपुर नगरपालिकाकाे सम्पूर्ण शैक्षिक संस्थाहरुलाई २ दिन विदा दिएको छ। भद्रपुर नगरपालिका शिक्षा शाखाले सुचना जारी गर्दै यहि २०८० साउन २२ र २३ गते दुई दिन सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विदा दिएकाे जनाएको छ।