२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

हिलिहाङ गाँउपालिकाको जनसंख्या उन्नाइस हजार पचासी,उनान्चालिस प्रतिशत लिम्बु,सोह्र प्रतिशत ब्राह्माण



हिलिहाङ,पाँचथरको हिलिहाङ गाँउपालिकाको जनगणना २०७८को अन्तिम परिणाम सार्वजनिक भएको छ।प्राप्त विवरणअनुसार हिलिहाङको जनसंख्या १९ हजार पचासी जना रहेको छ। यसमा महिला ९ हजार ६९९ र पुरुष ९ हजार ३८६ रहेका छन्।

जातीगत रुपमा सबैभन्दा बढी लिम्बु जाती उनान्चालिस प्रतिशत रहेको छ। ७ हजार ४३० जना लिम्बुहरु हुंदा दोश्रोमा सोह्र प्रतिशत ३ हजार ८१ जना ब्राह्माण रहेका छन्। तामाङ २ हजार १९७ जना,क्षेत्री २ हजार १२४ जना,विश्वकर्मा ९४१ जना,राइ ७८० जना,सन्यासी/दशनामी ५३५ जना,नेवार ५२१ जना,परियार ३७९ जना रहेको जनाइएको छ।

उता माझी ३४५ जना,मिझार २६६ जना,शेर्पा २१५ जना,मगर १३२ जना,गुरुङ ३६ जना,खवास १८ जना,सुनुवार १७ जना,चाम्लिङ १२ जना,विदेशी १३ र अन्य ४३ जना रहेको बताइएको छ।

प्रकाशित मिति : ५ श्रावण २०८०, शुक्रबार  ६ : ३४ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक