३ माघ २०८२, शनिबार | January 17, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा अटाे दुर्घटना,एकको मृत्यु चार घाइते



फिदिम,पाँचथर सदरमुकाम फिदिमकाे शनिवारेमा आज भएकाे अटाे दुर्घटनामा परेर एकजनाकाे मृत्यु हुनुकाे साथै थप चारजना घाईते भएका छन्।

पाँचथर प्रहरीकाे अनुसार फिदिम-६,शिवाबाट सदरमुकाम फिदिम आउदै गरेकाे प्रदेश-१-०१-००१स ८७०५ नम्बरको अटाे दुर्घटना हुँदा फिदिम-६ शिवाकाे ५४ वर्षिया हरिमाया तुम्राेककाे मृत्युु भएकाे हाे।दुर्घटनामा परेर फिदिम-६,शिवाका अटाेचालक २५ बषिय दिपक लिम्बू,फिदिम-६ कै १७ वर्षिय सन्देश लिम्बू,३६ वर्षिया बसन्ती लिम्बू र फिदिम-८ का १६ वर्षिय कुशल लिम्बू घाइते भएका बताइएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १२ : २४ बजे

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा-मनु योङहाङ

बहुआयामिक व्यक्तित्व विद्वान रन्धोज नेम्बाङ मूल्याङकन ग्रन्थको समीक्षा  प्रस्तोता- मनु