५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

पाँचथरमा अटाे दुर्घटना,एकको मृत्यु चार घाइते



फिदिम,पाँचथर सदरमुकाम फिदिमकाे शनिवारेमा आज भएकाे अटाे दुर्घटनामा परेर एकजनाकाे मृत्यु हुनुकाे साथै थप चारजना घाईते भएका छन्।

पाँचथर प्रहरीकाे अनुसार फिदिम-६,शिवाबाट सदरमुकाम फिदिम आउदै गरेकाे प्रदेश-१-०१-००१स ८७०५ नम्बरको अटाे दुर्घटना हुँदा फिदिम-६ शिवाकाे ५४ वर्षिया हरिमाया तुम्राेककाे मृत्युु भएकाे हाे।दुर्घटनामा परेर फिदिम-६,शिवाका अटाेचालक २५ बषिय दिपक लिम्बू,फिदिम-६ कै १७ वर्षिय सन्देश लिम्बू,३६ वर्षिया बसन्ती लिम्बू र फिदिम-८ का १६ वर्षिय कुशल लिम्बू घाइते भएका बताइएको छ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  १२ : २४ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज