६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

फिदिम नगरपालिकाकाे बजेट रु ९६ कराेड ९५ लाख



फिदिम,पाँचथरको एक मात्र नगरपालिका फिदिम नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ काे लागि ९६ कराेड ९५ लाखकाे वार्षिक बजेट सार्वजनिक गरेकाे छ। नगरसभामा नगरपालिकाकाे उपप्रमुख राधाकृष्ण न्यौपानेले उक्त बजेट सार्वजनिक गर्नुभएकाे हाे।

उक्त बजेटमा पूर्वाधार विकासमा रु २१ कराेड ४५ लाख,सामाजिक विकासमा ५२ कराेड ५७ लाख,आर्थिक विकासमा ७ कराेड ४४ लाख,वन वातावरण तथा विपदमा १९ कराेड ८० लाख,सार्वजनिक सेवा र सुशासनमा २ करोड ४० लाख तथा सन्चालन खर्चमा १९ कराेड ५० लाख विनियोजन गरिएको बताइएको छ।

नगरपालिकाले सुन्दर घर-परिवारकाे रहर,एक वडा एक उत्पादन,स्वास्थ्यकाे लागि अर्गानिक उत्पादन,सबैकाे लागि सधैकाे लागि शिक्षा,एक वडा एक खेलमैदान लगायतका १८ वटा कार्यक्रमहरु ल्याएकाे जनाएको छ।

प्रकाशित मिति : ११ असार २०८०, सोमबार  ८ : ५७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज