३० असार २०८१, शनिबार | July 14, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आँखा पाक्ने राेगकाे कारण भद्रपुरका विद्यालयहरु २ दिन छुट्टी



झापा,अधिकांश विद्यालयका विद्यार्थीहरुमा आँखा पाक्ने राेगकाे समस्या देखिएपछि झापा जिल्लाकाे भद्रपुर नगरपालिकाले भद्रपुर नगरपालिकाकाे सम्पूर्ण शैक्षिक संस्थाहरुलाई २ दिन विदा दिएको छ।

भद्रपुर नगरपालिका शिक्षा शाखाले सुचना जारी गर्दै यहि २०८० साउन २२ र २३ गते दुई दिन सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई विदा दिएकाे जनाएको छ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ४ : ५१ बजे

चितवनको सिमलतालमा पहिरोले दुइ बस बगाउदा त्रिसट्ठी यात्रु बेपत्ता

चितवन, चितवनको मुग्लिङ नारायणघाट सडकको सिमलथानमा आज बिहान पहिरोले दुईवटा

फ्रान्सलाई २-१ ले हराउदै स्पेन युरोकपको फाइनलमा

काठमाडौं । जर्मनीमा जारी युरोकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा विश्वकपको फाइनालिष्ट

जर्मनीलाई २-१ ले हराउदै स्पेन युर‍ोकपक‍ो सेमीफाइनलमा

काठमाडौ , जर्मनीमा जारी युरोकप २०२४ मा आयोजक जर्मनीलाई २-१

ताप्लेजुङबाट प्राविको फर्म भर्ने शिक्षकहरुको परिक्षाकेन्द्र भद्रपुरको पाँच केन्द्रमा ।

ताप्लेजुङ, ताप्लेजुङ जिल्लाबाट प्रावि तहको स्थायी शिक्षकको लागि आवेदन गर्नु

पाँचथरबाट फर्म भर्ने प्रावि शिक्षकहरुको परिक्षाकेन्द्र झापाको चारआलीदेखि शनिश्चरेसम्म ।

पाँचथर, पाँचथर जिल्लाबाट प्रावि तहको शिक्षकको फर्म भर्ने परिक्षार्थीहरुको वस्तुगत