नाेगेनहाङ लिम्बु/ फिदिम,१३,असाेज यहि असोज २८ गतेदेखी कार्तिक ३ गतेसम्म पोखरामा हुने नवाै राष्ट्रिय खेलकुद प्रतियाेगितामा पाँचथरका १९ जना खेलाडीहरुले विभिन्न ८ खेलमा सहभागीता जनाउने भएका छन्। पाँचथरका खेलाडीहरुले पुरुष तथा महिला फुटबल,आईटि एफ तेक्वान्दाे, कराते ,कुस्ती, रग्वी,जुडाे,,शारिरिक सुगठन र चेस खेलमा सहभागिता जनाउने भएका छन्। साे खेलकुद प्रतियाेगितामा फुटबलमा राेशन आङदेम्बे र प्रविना कालिकाेटे,आइ…