काठमाडाै,साविक मेची अन्चलकाे १८ प्रदेश सभा सदस्य सिटमा मिश्रित नतिजा आएकाे छ। १८ सिटमा ८ नेकपा एमाले,५ नेपाली काङ्ग्रेस,२ राप्रपा,२ नेकपा एकिकृत समाजवादी र १ नेकपा माओवादी केन्द्रले जितेकाे छ ताप्लेजुङ १(१)मा नेकपा एमालेका तिलकुमार मेन्याङबाेले १२,७७२ मत प्राप्त गरि विजयी बन्दा नेकपा एकिकृत समाजवादीका खेम बहादुर वनेमले ८,७३३ मत प्राप्त गर्दा मतान्तर ४,०३९ रह्याे।…