७ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापामा दुर्घटनामा परेर फिदिम माविका प्रशिक्षक इन्जिनियर काफ्लेको निधन

विर्तामोड,गत राति झापाकाे अर्जुनधारा-४,भाङबारीमा भएको माेटरसाईकल दुर्धटनामा परेर पाँचथर फिदिम माविका प्राविधिक धार सिभिल इन्जिनियरिङकाे प्रशिक्षक इन्जिनियर ४० वर्षिय गंगाराम काफ्लेको निधन भएको छ। काफ्ले फिदिम नगरपालिका इन्जिनियरिङ शाखाकाे प्रमुख प्रेम काफ्लेको ज्येष्ठ सुपुत्र हुनुहुन्थ्यो । अस्थायी ट्राफिक प्रहरी कार्यालय शनिश्चरेकाे अनुसार माेटरसाइकलमा सवार फिदिमकै मिलन बस्नेत घाइते भएका छन्। राति ११:३० बजे काफ्लेले चलाएको…