२१ कार्तिक २०८२, शुक्रबार | November 8, 2025

©2025 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापामा दुर्घटनामा परेर फिदिम माविका प्रशिक्षक इन्जिनियर काफ्लेको निधन



विर्तामोड,गत राति झापाकाे अर्जुनधारा-४,भाङबारीमा भएको माेटरसाईकल दुर्धटनामा परेर पाँचथर फिदिम माविका प्राविधिक धार सिभिल इन्जिनियरिङकाे प्रशिक्षक इन्जिनियर ४० वर्षिय गंगाराम काफ्लेको निधन भएको छ। काफ्ले फिदिम नगरपालिका इन्जिनियरिङ शाखाकाे प्रमुख प्रेम काफ्लेको ज्येष्ठ सुपुत्र हुनुहुन्थ्यो । अस्थायी ट्राफिक प्रहरी कार्यालय शनिश्चरेकाे अनुसार माेटरसाइकलमा सवार फिदिमकै मिलन बस्नेत घाइते भएका छन्।

राति ११:३० बजे काफ्लेले चलाएको बा.०२०१८ प ८३८५ नं काे माेटरसाइकल सडक नजिक रहेकाे विजुलिकाे पाेलमा ठाेक्किएर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ। घाइते बस्नेतकाे उपचार भइरहेको बताइएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ११ : ४६ बजे

‘जारी २’ आजदेखि : नेपालमा २५८ शोज पायो ।

काठमाडौं । शुक्रबारदेखि सुरु हुने सप्ताहन्तमा ‘जारी २’ ले ‘वेभ’

खप्पर र हाम्रो नियतिकाे कथा:

-बलराम वालाखाम राई उहिलेका दिनमा एकजना नाम चलेकाे ज्योतिषी ब्राह्मण