१८ कार्तिक २०८१, आइतबार | November 3, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

झापामा दुर्घटनामा परेर फिदिम माविका प्रशिक्षक इन्जिनियर काफ्लेको निधन



विर्तामोड,गत राति झापाकाे अर्जुनधारा-४,भाङबारीमा भएको माेटरसाईकल दुर्धटनामा परेर पाँचथर फिदिम माविका प्राविधिक धार सिभिल इन्जिनियरिङकाे प्रशिक्षक इन्जिनियर ४० वर्षिय गंगाराम काफ्लेको निधन भएको छ। काफ्ले फिदिम नगरपालिका इन्जिनियरिङ शाखाकाे प्रमुख प्रेम काफ्लेको ज्येष्ठ सुपुत्र हुनुहुन्थ्यो । अस्थायी ट्राफिक प्रहरी कार्यालय शनिश्चरेकाे अनुसार माेटरसाइकलमा सवार फिदिमकै मिलन बस्नेत घाइते भएका छन्।

राति ११:३० बजे काफ्लेले चलाएको बा.०२०१८ प ८३८५ नं काे माेटरसाइकल सडक नजिक रहेकाे विजुलिकाे पाेलमा ठाेक्किएर दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ। घाइते बस्नेतकाे उपचार भइरहेको बताइएको छ।

प्रकाशित मिति : १७ मंसिर २०७९, शनिबार  ११ : ४६ बजे

किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशनबाट  २७ सदस्यिय कार्यसमिति चयन

काठमाडौं, किराँत याक्थुङ चुम्लुङ कोरियाको तेह्रौ अधिवेशन हालै सम्पन्न भएको

झापाको अर्जुनधारा ६ दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु

शनिश्चरे । झापाको अर्जुनधारा ६ स्थित दासपुलमा भएको मोटरसाइकल दुर्घटनामा परी

विमल कृति पुरस्कार–२०८०’ बाट साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ पुरस्कृत

धरान : इलामका साहित्यकार प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’ले दुई

साफमा नेपाल उपविजेता, बंगलादेशले नेपाललाई २-१ ले हरायो ।

काठमाडौं, काठमाडौंमा केही बेरअघि सम्पन्न साफ महिला च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग

भारतलाई पेनाल्टीमा ४-२ ले हराउदै नेपाल साफको फाइनलमा, नेपाली गोलकिपर अन्जना रानाले १ पेनाल्टी बचाइन् ।

काठमाडौं, भरखरै दशरथ रंगशालामा सम्पन्न साफ महिला च्याम्पियनसिप फुटवलक‍‍ो सेमिफाइनलमा