६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

उन्नाइस मिनेटकाे अन्तरालमा अन्जनकाे दुर्लभ ह्याटि्रक ,हाफ टाइमसम्ममा नेपाललाई बंगलादेश विरुद्ध ३-०ले अग्रता

नाेगेनहाङ लिम्बू /काठमाडौ ,११असाेज,दशरथ रंगशालामा भईरहेकाे बंगलादेश विरुद्ध नेपालकाे मैत्रीपुर्ण फुटबल प्रतियोगितामा नेपाली स्ट्राइकर अन्जन विष्टले १९ मिनेटकाे अन्तरमा ह्याटि्रक गर्दै दुर्लभ किर्तिमान कायम गरेका छन्। नेपाललाई मध्यान्तर सम्ममा ३-०ले अग्रता दिलाउन अन्जनले खेलकाे १८ओ,२७ ओ र ३७ओ मिनेटमा गाेल गर्दै १९ मिनेटको अन्तरमा ह्याटि्रक पूरा गरे। पछिल्लो पाँच खेलमा नेपाल बंगलादेशमाथि २जित २ बराबरी…