नाेगेनहाङ लिम्बू /काठमाडौ ,११असाेज,दशरथ रंगशालामा भईरहेकाे बंगलादेश विरुद्ध नेपालकाे मैत्रीपुर्ण फुटबल प्रतियोगितामा नेपाली स्ट्राइकर अन्जन विष्टले १९ मिनेटकाे अन्तरमा ह्याटि्रक गर्दै दुर्लभ किर्तिमान कायम गरेका छन्। नेपाललाई मध्यान्तर सम्ममा ३-०ले अग्रता दिलाउन अन्जनले खेलकाे १८ओ,२७ ओ र ३७ओ मिनेटमा गाेल गर्दै १९ मिनेटको अन्तरमा ह्याटि्रक पूरा गरे। पछिल्लो पाँच खेलमा नेपाल बंगलादेशमाथि २जित २ बराबरी…