पाँचथर हिलीहाङ-३, काभ्रेका युवा व्यवसायी पदम योङहाङको बेलबारी नगरपालिका-३ स्थित मालपोत लाइनमा आधुनिक तथा मौलिक शैलीमा निर्माण गरिएको ‘ई यालाङ सेकुवा हब’ औपचारिक रूपमा शुक्रबारदेखि सञ्चालनमा आएको छ । स्थानीय स्वाद, मौलिक परिकार र आकर्षक वातावरणलाई प्राथमिकतामा राखेर स्थापना गरिएको ‘ई यालाङ सेकुवा हब’ले बेलबारीको आतिथ्य तथा खानपान व्यवसायमा नयाँ आयाम थप्ने विश्वास गरिएको छ…