१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

नेपाल शिक्षक संघ झापाकाे अध्यक्षमा ताेया दाहाल (भास्कर)निर्विरोध,१७ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित



विर्तामोड,नेपाल शिक्षक संघ झापाकाे नवौ जिल्ला अधिवेशनले ताेयानाथ दाहालकाे अध्यक्षतामा नेपाल शिक्षक संघ,जिल्ला कार्य समिति, झापा निर्विरोध निर्वाचित गरेकाे छ।

जिल्ला कार्य समितिकाे उपाध्यक्षमा कुमार खतिवडा ,महिला उपाध्यक्षमा धनकुमारी खरेल,सचिवमा देवेन्द्र सिंह राजवंशी ,अर्थ सचिवमा गणेश गिरी,सहसचिवमा युवराज कट्टेल,रिता निरौला,तुलशीदेवि खरेल,मनकुमार याेङहाङ र हरिप्रसाद राजवंशी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिकाे संयाेजक प्रकाश भन्डारीले हिलिहाङ डटकमलाई बताउनुभयो ।

उता सदस्यहरुमा टङ्कप्रसाद तुम्बापाे,हरिप्रसाद भट्टराई,रुद्रप्रसाद धमला,तेजस्वी पौडेल,देवकी राजवंशी र निर्मला पाेख्रेल निर्विरोध निर्वाचित हुनुभएको छ।

संघिय महाधिवेशन प्रतिनिधिमा नेत्र प्रसाद खरेल,बद्री कार्की,चित्रकला ओली,रुपक दाहाल,भवानी प्रसाद लुइँटेल ,कृष्णमाया रिजाल र अनिता रिजाल तथा प्रदेश अधिवेशन प्रतिनिधिमा तेज प्रसाद चौलागाईं,लिलाप्रसाद भन्डारी,नरहरि न्यौपाने,भूमादेविआङदेम्बे,फुलहरा खातुन भरत भट्टराई ,कृष्ण बन र मेनुका दाहाल निर्विरोध निर्वाचित हुनुभएको बताइएको छ।

प्रकाशित मिति : २९ फाल्गुन २०७९, सोमबार  ७ : ०१ बजे

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन्

आइसिसि मेन्स टि ट्वान्टी वर्ल्ड कप वार्म अप खेलमा नेपालद्वारा क्यानाडा ६ विकेटले पराजित

काठमाडौं/ भारतको चिदम्बरम रंगशालामा आज भएको आइसिसि मेन्स टि ट्वान्टी

सबैभन्दा बढि मतदाता रामेछापमा र सबैभन्दा कम मनाङमा

काठमाडौं । आसन्न प्रतिनिधी सभा निर्वाचन २०८२ मा सबैभन्दा बढि

किरात याक्थुङ चुम्लुङ मोरङको नवौं अधिवेसनबाट डिल्ली लिङ्गदम अध्यक्षमा निर्वाचित

मोरङ: किरात याक्थुङ चुम्लुङ मोरङको नवौं जिल्ला अधिवेसन डिल्ली लिङ्गदमलाई अध्यक्ष

पाँचथरमा १ लाख ४३ हजार ४०८ मतदाता

फिदिम। आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको