६ कार्तिक २०८३, बिहिबार | October 23, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

कल्याण गन्धर्व,भाेइसमा स्टिल हुँदै चारकाेचहरुलाई घुमाउन सफल

काठमाडौ,रियालिटी शाे द भ्वाइस अफ नेपालकाे बाह्रौ एपिसाेडमा गायक कल्याण गन्धर्वले टिम प्रविशाबाट"पठाइ देउन"बाेलकाे गीत गाउदै अन्ततः स्टिलमा पर्न सफल हुनुभएको छ। गायिका वर्षा इटनीसँग ब्याटल गर्नुभएको कल्याण गन्धर्वले दर्शकहरुबाट अत्यधिक हुटिङ पाउदापनि नकआउट राउन्डमा प्रवेश पाउनुभएकाे थिएन।काेच प्रविशाले वर्षा इटनीलाई नकआउटका लागि सेलेक्ट गर्नुभएपछि विलखवन्दमा पर्नुभएकाे गायक गन्धर्वलाई दर्शकहरुले कल्याण,कल्याण भन्दै हुटिङपछि काेच प्रमाेदले…