५ कार्तिक २०८३, बुधबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

रहेनन् भजन शिरोमणि भक्तराज आचार्य

काठमाडौं,बरिस्ठ गायक तथा भजन शिरोमणि भक्तराज आचार्यको आज ८२ वर्षको उमेरमा निधन भएको छ।आज अपरान्ह ललितपुर मेडिसीटी अस्पताल लैजानेक्रममा बाटोमै उनको निधन भएको परिवारले जनाएको छ। चर्चित गायकद्वय सत्यस्वरुपका पिता स्व.आचार्यको जन्म वि.सं.१९९९ मा धनकुटामा भएको थियो ।आजभन्दा ३० वर्षअघिदेखि जिब्रोको समस्याको कारण उहाँ दूध पिएर बाँचीरहेकोमा आज अचानक प्रेसर कम भएकोले अस्पताल लगिएको थियोे…