१० माघ २०८२, शनिबार | January 24, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

अमर स्मृति सम्मानबाट गिरिराज र विमला सम्मानित



पाँचथर,यस वर्षको अमर लिम्बू स्मृति साहित्य सम्मान पुरस्कारबाट दुइजना श्रष्टाहरु सम्मानित भएका छन्।सम्मानित हुुनुहुनेहरुमा नेपाल पत्रकार महासंघ पाँचथरका अध्यक्ष गिरिराज बाँस्कोटा र सन्चारिका समूहको अध्यक्ष विमला तुम्खेवा रहेका छन्।

प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा फाल्गुनन्द गाउँपालिकाको अध्यक्ष बृजहाङ आङ्देम्बेले उहाँहरु दुवैलाई जनही नगद रु पचास हजार र दोसल्ला तथा कदरपत्रबाट सम्मान गर्नुभयो । प्रतिष्ठानले स्व.अमर नेम्वाङ लिम्बू स्मृति छात्रवृत्तिबाट ज्योति मावि आङसराङका छात्रा प्रेमा लावतीलाई पुरस्कृत गरेको छ।

प्रतिष्ठानक‍ो संस्थापक मुनिन्द्र नेम्वाङले तुम्खेवालाई आख्यान र बाँस्कोटालाई नियात्रा विधाबाट पुरस्कारको लागि छनौट गरिएको बताउनु भयो।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : २१ बजे

वसन्त पञ्चमी : ज्ञान, चेतना र संस्कारको उज्यालो पर्व

–बलराम वालाखाम राई विषय प्रवेश: आजको दिन सरस्वती पूजा अर्थात्

एक सय साठी टनको ट्रान्सफर्मर र नेपालको सार्वभौमिकताको मौन परीक्षा:

-बलराम वालाखाम राई विषयप्रवेश नेपाल आज फेरि एउटा यस्तो मोडमा

रहेनन् गायक प्रशान्त तामाङ

२७ पुस, काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको निधन

यी हुन् गठबन्धनका १८ उम्मेदवार

काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि

विराटनगर विमानस्थल : हुस्सु होइन, राज्यकै अव्यवस्थाले अलपत्र परेका यात्रु

-बलराम वालाखाम राई विषयप्रवेश नेपालकै दोस्रो ठूलो महानगर, औद्योगिक र