पाँचथर,आन्दोलनरत पहिचानवादी संयुक्त संघर्ष समितिले मेची राजमार्ग बन्द र हड्ताल फिर्ता लिएपछि विगत दुइ दिनदेखी बन्द रहेको मेची राजमार्ग खुलेको छ ।गतराती अबेर संयुक्त प्रेस विज्ञप्ति जारी गर्दैमेची राजमार्ग र ताप्लेजुङ बन्द फिर्ता लिएको हो। विज्ञप्तीमा भनिएको छ"२०८० मंसिर १० गते संयुक्त संघर्ष समितिले पहिचान पक्षधरलाई आतङ्ककारी आरोप लगाउदैअसभ्य शब्द प्रयोग गरेकोमा पूर्व मन्त्री योगेश…