६ कार्तिक २०८३, बिहिबार | October 22, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने

ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना विद्यार्थीले उत्तीर्ण गरेका छन्।हालै गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको आधारभूत तहको परिक्षाफलमा सो तथ्य सार्वजनिक भएको हो । गाउँपालिकाबाट आठवटा सामुदायिक विद्यालयका १७८ जना कक्षा ८ का परिक्षार्थीहरुले परीक्षा दिएकोमा चारवटा विद्यालयले शुन्य नतिजा हात पारेको जनाइएको छ। २५ जना विद्यार्थीले दुई विषय अनुत्तीर्ण गरेकोमा…