१७ जेष्ठ २०८१, बिहिबार | May 31, 2024

©2024 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने



ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना विद्यार्थीले उत्तीर्ण गरेका छन्।हालै गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको आधारभूत तहको परिक्षाफलमा सो तथ्य सार्वजनिक भएको हो ।

गाउँपालिकाबाट आठवटा सामुदायिक विद्यालयका १७८ जना कक्षा ८ का परिक्षार्थीहरुले परीक्षा दिएकोमा चारवटा विद्यालयले शुन्य नतिजा हात पारेको जनाइएको छ।

२५ जना विद्यार्थीले दुई विषय अनुत्तीर्ण गरेकोमा यहि बैशाख १० गते ग्रेडवृद्धिको परीक्षा दिने तथा दुई वटा विद्यालयका विद्यार्थीले ग्रेडवृद्धी परिक्षासमेत दिन नपाउने शिक्षा शाखा मैवाखोलाले जनाएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : ४७ बजे

रहेनन् खुँगा माविका प्रअ सुरेन्द्र तामाङ, डुबेर नवज्योति आवि झापाका धनराज भण्डारीको निधन

झापा, मोटरसाइकल दुर्घटनामा परेर बि एन्ड सि अस्पताल झापामा  उपचाररत

हेवाखोलामा सवारी दुर्घटना, नेपालगन्जका श्याम विकको मृत्यु

पाँचथर, पाँचथरको हिलिहाङ-७, हेवाखोलामा आज साँझ भएको सवारी दुर्घटनामा परेर

हिलिहाङ-७, हेवाखोलामा सवारी दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

पाँचथर, पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं-७, हेवाखोलामा आज साँझ सवारी

शिक्षक संघ झापाले स्थापना दिवसको अवसरमा दुई दर्जन बढी शिक्षकहरुलाई सम्मान गर्यो ।

विर्तामोड, नेपाल शिक्षक संघ झापाले स्थापना दिवशको अवसर पारेर झापा

ईलाम-२ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

ईलाम, ईलाम-२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ  २७,७७२ मत