४ कार्तिक २०८३, मंगलबार | October 20, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

ताप्लेजुङको मैवाखोला गाउँपालिकाको कक्षा ८ उत्तीर्ण गर्ने ५ जना,२५ जनाले ग्रेडबृद्धी परीक्षा दिने



ताप्लेजुङ,ताप्लेजुङको मैवाखोला गाउँपालिकामा कक्षा ८ को परिक्षा जम्मा ५ जना विद्यार्थीले उत्तीर्ण गरेका छन्।हालै गाउँपालिकाको शिक्षा शाखाले सार्वजनिक गरेको आधारभूत तहको परिक्षाफलमा सो तथ्य सार्वजनिक भएको हो ।

गाउँपालिकाबाट आठवटा सामुदायिक विद्यालयका १७८ जना कक्षा ८ का परिक्षार्थीहरुले परीक्षा दिएकोमा चारवटा विद्यालयले शुन्य नतिजा हात पारेको जनाइएको छ।

२५ जना विद्यार्थीले दुई विषय अनुत्तीर्ण गरेकोमा यहि बैशाख १० गते ग्रेडवृद्धिको परीक्षा दिने तथा दुई वटा विद्यालयका विद्यार्थीले ग्रेडवृद्धी परिक्षासमेत दिन नपाउने शिक्षा शाखा मैवाखोलाले जनाएको छ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  ६ : ४७ बजे

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।

बहुलरङको कसीमा कमलराज भट्टराईको नियात्रा “छब्बिस पाइलाहरु”-छब्बिस अनुच्छेदमा।                –मनु

कोशी प्रदेशमा सरकारी कामकाजको भाषाको रुपमा लिम्बू र मैथली भाषा

बिराटनगर । कोशी प्रदेश सरकारले सरकारी कामकाजको भाषाको रुपमा लिम्बू

डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज गृहजिल्ला फिदिममा विमोचित

फिदिम ।डा. मधुराज केरुङ लिखित पुस्तक ‘लिम्बू लाेकपद्यमा रसविधान’ आज