ताप्लेजुङ, ताप्लेजुङ जिल्लाबाट प्रावि तहको स्थायी शिक्षकको लागि आवेदन गर्नु भएको परिक्षार्थीहरुको वस्तुगत परिक्षाको परिक्षाकेन्द्र झापाको भद्रपुर नगरपालिकाको ५ केन्द्रहरुमा तोकिएको छ । रो.नं. १ देखि २५४ सम्म वीरेन्द्र मावि भद्रपुर-७ मा तथा रो.नं. २५५ देखि ५०८ सम्म प्रज्ञा एकेडेमी भद्रपुर-९ मा तोकिएको छ । यसैगरि रो.नं. ५०९ देखि ७६२ सम्म एमरेल्ड एकेडेमी, भद्रपुर -७…