२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

एसईईको नतिजा सार्वजनिक, ४७.८६% उत्तीर्ण



काठमाडौ, राष्ट्रिय परीक्षा वोर्डले २०८० सालको माध्यमिक शिक्षा परिक्षाको (एसइई ) नतिजा आज सार्वजनिक गरेको छ । य‍ो पटकको परिक्षामा ४७.८६% परिक्षार्थीमात्रै उत्तीर्ण भए ।

देशभरिका ४ लाख ४४ हजार ७८५ जना परिक्षार्थीमध्ये २ लाख ४२ हजार ९२ जना मात्र उत्तीर्ण भएकोले ११ कक्षा पढ्न पाउने भएका छन् ।

१८६ जनाले ४ जिपिए , ३१ हजार २०९ जनाले ए प्लस, ६८ हजार २५६ जनाले बि प्लस, ७८ हजार ८७४ जनाले बि, ४१ हजार १७७ जनाले सि प्लस र २ हजार ९५० जनाले सि ग्रेड ल्याएका छन्।

उता ६ जनाले डि प्लस ल्याएका छन् ।

असफल हुनेको संख्या भने २ लाख ४२ हजार ३१३ मध्येका १ लाख १५ हजार ८२४ जनाले १ वा २ विषयमा मौका परिक्षा दिन पाउनेछन्  ।

प्रकाशित मिति : १४ असार २०८१, बिहिबार  १२ : ०५ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक