८ कार्तिक २०८३, शनिबार | October 25, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तेह्रथुमको प्रावि शिक्षकको नतिजा,अठासी सिट खाली

काठमाडौं,शिक्षक सेवा आयोगले प्रावि तहको शिक्षकको तेह्रथुम जिल्लाको लिखित परिक्षाको नतिजा सार्वजनिक गर्दै अन्तर्वार्ताको तालिका सार्वजनिक गरेक‍ो छ ।तेह्रथुम जिल्लाबाट १२५ जना प्रावि शिक्षक माग गरिएकोमा अन्तर्वार्ताको लागि ३७ जना छानिदा ८५ वटा दरवन्दी रिक्त भएका छन्।लिखित परिक्षामा ५६ जना सहभागी थिए। खुला तर्फ १३ माग गरिएकोमा ५६ जना अन्यबाट आएर ६९ जना माग गरिएकोमा…