२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

तेह्रथुमको प्रावि शिक्षकको नतिजा,अठासी सिट खाली



काठमाडौं,शिक्षक सेवा आयोगले प्रावि तहको शिक्षकको तेह्रथुम जिल्लाको लिखित परिक्षाको नतिजा सार्वजनिक गर्दै अन्तर्वार्ताको तालिका सार्वजनिक गरेक‍ो छ ।तेह्रथुम जिल्लाबाट १२५ जना प्रावि शिक्षक माग गरिएकोमा अन्तर्वार्ताको लागि ३७ जना छानिदा ८५ वटा दरवन्दी रिक्त भएका छन्।लिखित परिक्षामा ५६ जना सहभागी थिए।

खुला तर्फ १३ माग गरिएकोमा ५६ जना अन्यबाट आएर ६९ जना माग गरिएकोमा ३७ जना अन्तर्वार्ताको लागि छानिएका छन्।

२१ जनाले खुलासहित महिलामा ,आदिवासीजनजाति मध्ये १६ जनाले खुला सहित अन्तर्वार्तामा छानिएको आयोगले जनाएको छ।उता १ जना मधेसीले खुलासहित र  २ जनाले खुला सहित अन्तरवार्तामा छानिएको जनाइएको छ।

अन्तर्वार्ता यहि फागुन २० गते शिक्षा विकास समन्वय इकाई झापामा हुनेछ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १ : ५२ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक