२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

आज योङहाङ कुलवंश प्रतिष्ठानले माङहुक्वा वादेम्बासहित साधारणसभा गर्यो।



माइधार,किराँत योङहाङ कुलवंश प्रतिष्ठान केन्द्रीय कार्यालय झापाले आज पैतिसौं माङहुक्वा वादेम्बा र अठ्ठाइसौ साधारणसभा सम्पन्न गरेको छ।

स्थानिय सेेवासाबा सहितको टोलीले विहान आठ बजेबाट माङहुक्वा कार्यक्रम शुरु गरि एघार बजे सम्पन्न गरेर प्रसाद ग्रहणपछि साधारणसभा आरम्भ भएको थियोे ।

नेपालभरीका विभित्र भागबाट सहभागी योङहाङ बन्धुहरुको केन्द्रीय संस्थाको साधारणसभामा संस्थाको अध्यक्ष धनराज योङहाङले अध्यक्षता तथा सचिव अर्जुनकुमार योङहाङले कार्यक्रम सन्चालन गर्नुभएको थियो।

असी वर्ष नाघेका ज्येष्ठ योङहाङ नागरिकहरुलाई सम्मान गरिएको सो साधारणसभामा शटपुट(पक्लुङ) र लि तोङ(धनुषबाजी) खेलसमेत आयोजना गरिएको थियोे ।

 

प्रकाशित मिति : २० माघ २०८०, शनिबार  ८ : ०६ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक