१ फाल्गुन २०८२, शनिबार | February 15, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित

म्याङलुङ। जातिय विभेद गर्ने तेह्रथुमको एक प्रधानाध्यापक दण्डित भएका छन् । आफ्नै विद्यालयकी शिक्षिकालाई तल्लो जात भन्दै पकाएका खाना नछुनु भन्ने आठराई गाँउपालिकाको एक आधारभूत विद्यालयको प्रधानाध्यापकलाई ९ महिला जेल सजाय तोकिएको छ । आफ्नै विद्यालयकी शिक्षिकामाथि जातीय विभेद गरेको आरोपमा प्रधानाध्यापक तारादेवी खतिवडा दोषी ठहरिएकी छन्। जिल्ला अदालत तेह्रथुमले उनलाई ९ महिना कैद र…