हिलिहाङ,दिपावलीकाेे अवसर पारेर पाँचथरकाे हिलिहाङ-३, साम्रेमा भएकाे खुला नकआउट फुटबल प्रतियोगिताकाे आज भएकाे फाइनलमा जाेरपाेखरी युवा समूह विजेता बनेकाे छ। आज भएकाे फाइनल खेलमा आयाेजक ए लाई १-० काे झिनाे अन्तरले हराउदै नगद पुरस्कार रु ३०,००० र ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गर्याे।पुरस्कार वितरण समारोहमा हिलिहाङ गाँउपालिका अध्यक्ष समरबहादुर अधिकारी ,जिसस सदस्य टेकराज याेङहाङ उपस्थित…