२५ फाल्गुन २०८२, मंगलबार | March 11, 2026

©2026 Hilihang हिलिहाङ मिडिया तथा पव्लिकेशन्स प्रालीद्वारा संचालित | Site By : Appharu

समानुपातिक तर्फ प्रदेश-१ का नेपाली काङ्ग्रेसको यी हुन् अन्तिम उम्मेदवारहरु



काठमाडौ,निर्वाचन आयाेगले संघीय समानुपातिक उम्मेदवारहरुकाे अन्तिम नामावली सार्वजनिक गरेकाे छ।निर्वाचन आयाेगकाे अन्तिम समानुपातिक उम्मेदवारहरुकाे नामावली यसप्रकार रहेकाे जनाएको छ।

आदिवासीजनजाति पुरुष तर्फ

१) माेहन महर्जन २)इन्द्र कुमार केदेम ३)देवराज तामाङ ४)बालजित राई ५) संजय प्रसाद श्रेष्ठ ६)कालू मेचे ७)पेमाङिमा शेर्पा ८)चन्द्रकुमार मादेम्बा

आदिवासीजनजाति महिलातर्फ

९)मैया श्रेष्ठले १०)डाेल्मा तामाङ ११)लिलाकुमारी राई १२)ममता मगर १३) शाेभा चेम्जोङ १४)अनु गुरुङ १५)शिला इजम १६)गिता गुरुङ १७)कमला राई

खस आर्य पुरुषतर्फ

१८)उद्धव थापा १९)गाेपाल थापा २०)केदारनाथ बाँस्कोटा २१)जनक थापा २२)नन्दकुमार सिग्देल

खस आर्य महिलातर्फ

२३)इन्दिरा थापा २४)खगेश्वरी पौडेल २५)सुमना तिम्सिना २६)मिरा कटुवाल २७)कल्पना कार्की

थारुतर्फ

२८)बीरेन्द्र कुमार माझी २९)सुनिता गच्छदार चाैधरी

दलिततर्फ

३०)राेहित बिक ३१)गाेविन्द बिक ३२)सुनिताकुमारी गुरुङ ३३)पम्फादेवि बिक

मधेसीतर्फ

३४)हरिलाल मेहता ३५)लखि कुमारी गणेश ३६)लक्ष्मी कुमारी ठाकुर

मुश्लिम तर्फ

  1. ३७)फरिदा खातुन

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार  ९ : ०८ बजे

इलाम-१बाट नेपाली काङ्ग्रेसका निश्कल राई विजयी

इलाम । अन्तत: रोचक चुनावी प्रतिष्पर्धामा सूर्योदय-१४ मा राम्रो मत

साविक मेची अन्चलमा नै एकमात्र नेपाली काङ्ग्रेसबाट केन्द्रिय सदस्य नरेन्द्रकुमार केरुङ विजयी

फिदिम। साविक मेची अन्चलका प्रतिनिधी सभाका ९ सिटमध्ये एकमात्र नेपाली

पाँचथरमा काङ्ग्रेसको नरेन्द्र कुमार केरुङको निरन्तर अग्रता कायमै

काठमाडौं । प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ मा पाँचथरमा नेपाली

घोषणापत्रभन्दा माथि उठेर : सुशासन, आत्मनिर्भरता र व्यवहारिक शिक्षाको राष्ट्रिय एजेन्डा

– बलराम वालाखाम निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलहरूका घोषणापत्र सार्वजनिक